७ बैशाख २०८१, शुक्रबार

Tag: ४० औँ अनुष्ठान

पूर्वको पशुपतिनाथ जलेश्वरधाममा ४० औँ अनुष्ठान हुँदै

झापा । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा ४० औँ वार्षिक अनुष्ठान हुने भएको छ । आगामी मङ्सिर १ गतेदेखि ब्रह्माण्ड महापुराण कथा वाचन हुने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मङ्सिर ६ गते बालाचतुर्दशीको दिन सतबीज रोपण गरी