७ बैशाख २०८१, शुक्रबार

Tag: ४०औँ पर्यटनमन्त्री

यस्तो छ ४०औँ पर्यटनमन्त्री बनेका सुदन किराँतीको राजनीतिक यात्रा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको