७ बैशाख २०८१, शुक्रबार

Tag: ३ नम्बर प्रदेश

प्रचण्डले भने, ‘३ नम्बर प्रदेशको राजधानी सार्न असम्भव’

७ चैत, हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका सबै काम हेटौंडावाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् । उनले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको