७ बैशाख २०८१, शुक्रबार

Tag: ३ जना पुग्यो

इलामको कोल्बुङ बस दुर्घटना : मृतकको सङ्ख्या ३ जना पुग्यो

झापा । मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा