१२ बैशाख २०८१, बुधबार

Tag: ३ जनाको मृत्यु

जाजरकोटमा चिसोले थप ३ जनाको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा थप ३ जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६