४ बैशाख २०८१, मंगलबार

Tag: ३ जनाको उम्मेदवारी

राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनीमा ३ जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी