६ बैशाख २०८१, बिहिबार

Tag: ३७५ विद्यालय भवन

मकवानपुरमा भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण

वाग्मती । मकवानपुर जिल्लामा विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना