८ बैशाख २०८१, शनिबार

Tag: ३५ हजार किलो

नेपाली सेनाले हिमालबाट ३५ हजार किलो फोहर संकलन गर्दै

काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ ।