६ बैशाख २०८१, बिहिबार

Tag: ३५ सय प्रहरी परिचालन गरिने

पशुपतिनाथ आसपासको सुरक्षा व्यवस्था कडा, ३५ सय प्रहरी परिचालन गरिने

काठमाडौँ । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय