७ बैशाख २०८१, शुक्रबार

Tag: ३५ प्रतिशत मत खस्यो

आयोगले भन्यो- अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी