१२ बैशाख २०८१, बुधबार

Tag: ३५ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३५ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै आज दुर्घटना भएको छ । काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियोे । बसमा सवार