१२ बैशाख २०८१, बुधबार

Tag: ३५ घर जलेर नष्ट

जुम्लामा ढिपुगाउँमा आगलागी : ३५ घर जलेर नष्ट

सिञ्जा । जुम्ला तिला गाउँपालिका-९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी