८ बैशाख २०८१, शनिबार

Tag: ३४ हजार ८३८

निर्वाचनका लागि देशभर ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । आगामी मङ्सिर ४ गते देशभर हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३४ हजार आठ सय ३८ सशस्त्र प्रहरी परिचालन हुने भएको छ । निर्वाचनमा दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, शान्त