४ बैशाख २०८१, मंगलबार

Tag: ३३ वर्षपछि

३३ वर्षपछि पाँचथरको जोरसाल हाटबजार सञ्चालनमा

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारमा ३३ वर्षपछि औँसीपूर्णिमा हाटबजार सञ्चालनमा आएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको जोरसाल बजारमा आजदेखि हाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आज आयोजित कार्यक्रममा उद्घाटन गरे ।