७ बैशाख २०८१, शुक्रबार

Tag: ३३ जना घाइते

सिन्घुपाल्चोकमा बस दुर्घटना : ३३ जना घाइते

सिन्घुपाल्चोक। सिन्घुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब १० मिटर तल खसेको छ । काठमाडौँबाट दोलखा जाँदै गरेको बस दुर्घटना हुँदा ३३ जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर