६ बैशाख २०८१, बिहिबार

Tag: ३२ जनाको मृत्यु

ग्रिसमा रेल दुर्घटना : ३२ जनाको मृत्यु

एथेन्स । ग्रीसमा मङ्गलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ । ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ तीन सय ५० भन्दा बढी यात्रु बोकेको