६ बैशाख २०८१, बिहिबार

Tag: ३२ औँ ग्रीष्मकालीन ओलम्पिक

तीन स्वर्णसहित चीन टोकियो ओलम्पिकमा शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई-दुई