७ बैशाख २०८१, शुक्रबार

Tag: ३० हजार मत

काठमाडौँ महानगरमा बालेन साहले कटाए ३० हजार मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ३०८५८ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ३० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।