१३ बैशाख २०८१, बिहिबार

Tag: ३०० वर्ष पुरानो

भूमाफियाले जग्गा हडप्दा ३०० वर्ष पुरानो गोकर्णेश्वर खट जात्रा सङ्कटमा

काठमाडौँ । भूमाफियाले गुठीको जग्गा कब्जा गर्दा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा ३०० वर्षदेखि चल्दै आएको भगवान् शिवको तामाको खट बोक्ने जात्रा सङ्कटमा परेको छ । गोकर्णेश्वर नगरपालिका–४ माकालबारीस्थित शिवरात्रि जात्रा गुठीका नाममा रहेको तीन रोपनी दुई आना जग्गा भूमाफियाले कब्जा