७ बैशाख २०८१, शुक्रबार

Tag: ३००औँ जयन्ती

पृथ्वी जयन्तीमा सेनाले पदयात्रादेखि चित्रकलासम्म आयोजना गर्दै

काठमाडौँ । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम