११ बैशाख २०८१, मंगलबार

Tag: २ लाख ६० हजार

२ लाख ६० हजार बढी सुरक्षाकर्मीले स्थानीय निर्वाचनको सुरक्षा गर्दै

काठमाडौँ । यसपटकको स्थानीय तहको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् । त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचारित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र