६ बैशाख २०८१, बिहिबार

Tag: २ जना घाइते

पाँचथरमा आगलागीमा जलेर २ जनाको मृत्यु, २ जना घाइते

मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा