८ बैशाख २०८१, शनिबार

Tag: २ जनाको अवस्था जटिल

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३१ जना घाइते, २ जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा आज बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । सुनकोसीको ठोकर्पाबाट काठमाडौंको लागि हिडेको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी-३ थापागाउँमा बिहान लगभग सवा ११ बजेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक स्रोतले बताएको