७ बैशाख २०८१, शुक्रबार

Tag: २ खर्ब ८८ अर्ब

१० महिनामा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब

काठमाडौँ । देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा