७ बैशाख २०८१, शुक्रबार

Tag: २ करोड ४ लाख ६५ हजार

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार क्षतिपूर्ति

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन