१३ बैशाख २०८१, बिहिबार

Tag: २ अर्ब १४ करोड रुपैयाँ थप ऋण

विश्व बैंकबाट करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ