१३ बैशाख २०८१, बिहिबार

Tag: २९ वटा हरियाली पार्क

ललितपुर महानगरले २९ वटा हरियाली पार्क निर्माण गर्ने

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको