११ बैशाख २०८१, मंगलबार

Tag: २९ अर्ब ६४ करोडले घाटामा

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा