१३ बैशाख २०८१, बिहिबार

Tag: २७ मेगावाट बिजुली

२७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो

लमजुङ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं