८ बैशाख २०८१, शनिबार

Tag: २७ जना बेपत्ता

बाढी पहिरो र डुबान (अपडेट) : देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्