११ बैशाख २०८१, मंगलबार

Tag: २७४२ बङ्गुर

चितवनमा अफ्रिकन स्वाइन फिवरले २७४२ बङ्गुर मरे

चितवन । चितवन जिल्लामा पशुपालक किसानका २७४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय