८ बैशाख २०८१, शनिबार

Tag: २६ दशमलव ८० अंकको गिरावट

नेप्से परिसूचकमा आज २६ दशमलव ८० अंकको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो ।