१३ बैशाख २०८१, बिहिबार

Tag: २६० औँ वार्षिकोत्सव

नेपाली सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाउने

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर