८ बैशाख २०८१, शनिबार

Tag: २५ सम्पदा स्थल

काठमाडौँ उपत्यकाका २५ सम्पदा स्थलमा गरियो विशेष सफाइ

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ । अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो । सम्पदा सफाइ अभियानका क्रममा काठमाडौँ, ललितपुर