७ बैशाख २०८१, शुक्रबार

Tag: २५ घाइते

रामेछापमा बस दुर्घटना : ९ जनाको घटनास्थलमै मृत्यु, २५ घाइते

काठमाडौं । रामेछाप जिल्लामा बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौं आउँदै गरेको बा. ३ ख ८३९६