७ बैशाख २०८१, शुक्रबार

Tag: २५ औं पटक

कामीरिता शेर्पा २५ औं पटक पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज शुक्रबार सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी डोरी टाँग्दै साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिले