७ बैशाख २०८१, शुक्रबार

Tag: २५० परिवार

दैलेखका २५० परिवारलाई सारियो सुरक्षित स्थानमा

दुल्लु । लगातारको वर्षाका कारण पहिरोको जोखिममा रहेको पश्चिम दैलेखको आठबीस नगरपालिका– ९, छेपाडी गाउँका ४० र कर्णाली नदी आसपासमा ६० घरधुरिका करीब २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । त्यहाँका भिरालो बस्तीमा माथिबाट जुन सुकैबेला पहाडको पहिरो झर्न सक्ने