७ बैशाख २०८१, शुक्रबार

Tag: २४ घण्टे स्पष्टीकरण

तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधिएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति तनहुँले भट्टराईलाई प्रचार-प्रसारको निषेध अवधिमा भ्वाइस मेसेजमार्फत भोट मागेको सूचना आएको भन्दै समितिले २४