४ बैशाख २०८१, मंगलबार

Tag: २४ घण्टे अल्टिमेटम

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीको रिहा २४ घण्टे अल्टिमेटम दिएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद चौधरीको रिहा माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको हो । पार्टी प्रवक्ता दामोदर पण्डितले आज एक प्रेस विज्ञप्ति जारी