४ बैशाख २०८१, मंगलबार

Tag: २२ हजारभन्दा बढीको मृत्यु

टर्की र सिरियामा भूकम्पमा परी २२ हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार ३६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय सहायताका निम्ति अपिल गरेको छ । उद्धारकर्मीहरूका अनुसार