४ बैशाख २०८१, मंगलबार

Tag: २२ सांसद

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले पार्टी अनुशासन उलंघन गरेको