४ बैशाख २०८१, मंगलबार

Tag: २२८ प्रतिशतले वृद्धि

नेपालमा कोरोना संक्रमण दर २२८ प्रतिशतले वृद्धि, १ महिनामा करिव २ लाख पुग्ने

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका