७ बैशाख २०८१, शुक्रबार

Tag: २१ जनाको मृत्यु

भारतको विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो