४ बैशाख २०८१, मंगलबार

Tag: २० वर्ष पुराना गाडी

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने सरकारको तयारी

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत