६ बैशाख २०८१, बिहिबार

Tag: २० लाख धरौटी

२० लाख धरौटी बुझाएर अन्तत: सन्दीप तीन महिनापछि रिहा

काठमाडौँ । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । क्रिकेटर लामिछानेको तीन महिनापछि रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २०