८ बैशाख २०८१, शनिबार

Tag: २० ग्यारेन्टी

एमालेको घोषणापत्र : २० ‘ग्यारेन्टी’, २४७ प्राथमिकता

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गरेको उक्त घोषणापत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकाङ्क्षा, चार सङ्कल्प, पाँच वर्ष, २० ‘ग्यारेन्टी’, ३०