११ बैशाख २०८१, मंगलबार

Tag: २० खर्ब ७ अर्ब

नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब, विश्व बैंक सबैभन्दा ठूलो ऋणदाता

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७