७ बैशाख २०८१, शुक्रबार

Tag: २० अंकले घट्यो

नेप्से परिसूचक आज २० अंकले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ । आज दुई सय ६० कम्पनीको