८ बैशाख २०८१, शनिबार

Tag: २०८० साल फागुन

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० साल फागुनमा हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी आइतबारको बैठकले शान्ति