७ बैशाख २०८१, शुक्रबार

Tag: २०७८ सालको सम्झना

फर्किएर हेर्दा अघिल्लो वर्ष २०७८ सालको सम्झना

हाम्रो जीवनमा यस्ता बर्षको आगमन भइ नै रहेको हुन्छ । यस्ता वर्षले हामीलाई पुराना यादहरु सम्झाउने गरेको हुन्छ । नयाँ बर्षको आगमनसंगै आफ्नो उमेर खस्कदै गरेको अनुभव हामीले लिएका हुदैनौ यो भने रोचक छ । वास्तवमा कुरा सहि हो ।